गणतन्त्र पक्षधरलाई सघाउन एकीकृत समाजवादीमा निर्देशन
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा हुने सबै प्रकारका कार्यक्रमलाई सक्दो सहयोग गर्ने जनाएको छ । पार्टीले मातहतका कमिटी तथा सबै जनवर्गीय संगठनलाई गणतन्त्रविरुद्ध गतिविधि गर्नेलाई परास्त गर्न यसको पक्षमा हुने प्रदर्शन, आमसभा, विरोध तथा