उल्टो मोटरसाइकलमा कला–संस्कृति र स्वास्थ्य सन्देश लिएर बर्दिवासदेखि सिन्धुली पुग्यो यात्रा
बर्दिवास । कला, संस्कृति र स्वस्थ जीवनशैलीको सन्देश बोकेको अनौठो यात्रा ‘मधेश टु महाभारत उल्टो मोटरसाइकल यात्रा’ सम्पन्न भएको छ । जिवनाथ पोखरेल ‘जेबी’को नेतृत्वमा जेठ ९ गते बर्दिवासबाट सुरु भएको यात्राले सिन्धुलीको राष्ट्रिय कलाघरसम्मको दूरी तय गर्यो । २५