उर्जा क्षेत्रका दीर्घकालीन महत्वका सम्झौताहरुको इप्पानद्वारा स्वागत
काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)ले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा उर्जा क्षेत्रमा भएका दीर्घकालीन महत्वका सम्झौताहरुको स्वागत गरेको छ । सोमबार काठमाडौं पत्रकार सम्मेलन गर्दै इपानले भारत भ्रमणका क्रममा आर्थिक कुटनीतिमा केन्दीत गरि उर्जा व्यपारको लागि महत्वपूर्ण पहल