मर्निङवाकमा श्रृखलाबद्ध रुपमा महिलाका सुनको सिक्रि लुटपाट गर्ने पाँच जना पक्राउ
काठमाडौं । नेपाल प्रहरीले श्रृखलाबद्ध रुपमा सुनको सिक्रि लुटपाट गर्ने पाँच जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार पत्रकार सम्मेलन गर्दै मोटरसाईकलको प्रयोग गरेर बिहानको समयमा मर्निङवाकमा हिडिरहेका महिलाले लगाएको सुनको सिक्रि लुटपाट गर्ने समूहलाई पक्राउ