सूचना प्रविधि सेवा निर्यातमा कोडावतार टेक प्रा.लि. उत्कृष्ट करदाता
काठमाडौं । सरकारले राष्ट्रिय कर दिवसका अवसरमा उत्कृष्ट करदातालाई सम्मान गरेको छ । आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा बढी कर तिरेका करदातालाई राष्ट्रिय कर दिवस तथा कर सप्ताहका अवसरमा सम्मान गरिएको हो । नेपालबाट सूचना प्रविधि सेवा