भारतको इन्टरनेशनल स्टार सिने अवार्डमा ‘द स्कुल वाल’ लाई ३ विधामा अवार्ड
काठमाडौं । भारतको इन्टरनेशनल स्टार सिने अवार्डमा नेपालको लघुचलचित्र ‘द स्कुल वाल’ ले ३ विधामा अवार्ड प्राप्त गरेको छ । भारतको वन्ली फिल्म फेस्टिभलको आयोजना रहेको सो चलचित्र महोत्सवमा ‘द स्कुल वाल’ ले बेष्ट सर्ट फिल्म, बेष्ट स्टोरी ओरिजिनल र