कोसी प्रोजेक्ट शो केसको उपाधि एक्मी इन्जिनियरिङलाई
काठमाडौं । कोसी प्रोजेक्ट शो केसको उपाधि एक्मी इन्जिनियरिङले हात पारेको छ । आइतबार काठमाडौंमा सम्पन्न फाइनल चरणमा नौं वटा टीमलाई पाखा लगाउँदै एक्मी इन्जिनियरिङ कलेजको एक्मी कोस्टरले उपाधि जितेको हो । कोसी प्रदेशको पर्यटन प्रवर्द्धनसँगै प्रवर्द्धनात्मक योजनाहरुको खोजी गर्न