छोरीचेली बेचबिखनले बदनाम इचोक गाउँको परिचय बदलियो
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको इचोक गाउँ । यो गाउँ केही वर्षअघिसम्म युवतीविहीन थियो । छोरीहरू रोजगारीको नाममा मुम्बईका कोठीमा बेचिन बाध्य थिए । दलालहरू घरघर पुगेर छोरी–चेली फकाइफुल्याइ आकर्षक रोजगारी मिलाइदिन्छु भन्दै भारत लैजान्थे । बाबुआमा आफैँ छोरीचेलीलाई दिल्ली र बम्बई