आशिर्वाद र एलिनाको ‘मोहनी लगायो कान्छीले’ सार्वजनिक
काठमाडौं । गायक आशिर्वाद सुवेदी र चर्चित गायिका एलिना चौहानको सुमधुर स्वरमा रहेको नयाँ रोमान्टिक गीत ‘मोहनी लगायो कान्छीले’ सार्वजनिक भएको छ। प्रेम र आकर्षणको भाव बुनिएको यस गीतलाई गायक सुवेदीको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो। गीतमा शब्द तथा