भारत–नेपाल आर्थिक सम्मेलन नयाँ दिल्लीमा, भारतीय उद्यमीलाई लगानीका लागि मन्त्री राणाको आह्वान
नयाँदिल्ली । परराष्ट्र मन्त्री डा.आरजु राणा देउवाले भारतका उद्यमी समक्ष नेपालमा ऊर्जा, पूर्वाधार विकास, कृषि, पर्यटन र सूचना प्रविधि क्षेत्रमा लगानीका लागि आह्वान गरेकी छन् । काठमाडौँ विश्वविद्यालय र भारतको ‘फाउन्डेसन फर इकोनोमिक ग्रोथ एन्ड वेल्फर’ (ईग्रो फाउन्डेसन) ले आयोजनामा