एआईको प्रयोगबारे अन्तरक्रियात्मक प्रशिक्षण सम्पन्न
काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोगसम्बन्धी एकदिने अन्तरक्रियात्मक प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको छ । नेकपा एमाले बागमती प्रदेश सम्पर्क कमिटीको प्रचार–प्रसार तथा प्रकाशन विभाग र टीम आईटीले प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको हो । ललितपुरको चाकुपाटस्थित युनिभर्सल इन्जिनीयरिङ एण्ड साइन्स