आदिवासी जनजातिको अधिकार कटौती गर्नका लागि संविधान संशोधन हुँदैन: उपप्रधानमन्त्री सिंह
काठमाडौँ । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले आदिवासी जनजाति समुदायले प्राप्त गरेको अधिकार कटौती गर्नका निम्ति संशोधन गर्न नहुने स्पष्ट पारेका छन् । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको २४औँ स्थापना दिवसलाई सम्बोधन गर्दै मन्त्री सिंहले बिहीबार त्यस्तो बताएका हुन्