म्यानमारकी प्रजातन्त्रवादी नेतृ सूचीलाई फेरि चार वर्ष जेल सजाय
म्यानमार । म्यानमारको एक अदालतले प्रजातन्त्रबादी नेतृ आङ सान सूचीलाई चार वर्ष जेल सजाय सुनाएको छ । विभिन्न तीन ओटा मुद्दामा दोषी ठहर गर्दै अदालतले सूचीलाई सोमबार चार वर्ष जेल सजाय सुनाएको हो । नोबेल शान्ति विजेता सूची गत वर्षको