निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन प्रहरीलाई आईजीपी कार्कीको निर्देशन
काठमाडौं । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गराउन नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशभरका प्रहरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका छन्। आइतबार नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यममार्फत आयोजित निर्देशन सम्बोधनमा आईजीपी कार्कीले निर्वाचनलाई राष्ट्रिय संकल्पको रूपमा