एनसेल फाउडेसनसँगको सहकार्यमा सातै प्रदेशमा आइसिटी ज्ञान सम्पन्न, डिजिटल खाँडल घटाउने विश्वास
काठमाडौं । आइसिटी फाउन्डेसन नेपाल र एनसेल फाउडेसनको संयुक्त सहकार्यमा सातै प्रदेशमा आइसिटी ज्ञान कार्यक्रम सम्पन्न भएको छ । सातै प्रदेशमा डिजिटल साक्षरता फैलाउने उद्देश्यले गत जेठ १६ गतेदेखि डिजिटल साक्षरतामुलक कार्यक्रम आइसिटी ज्ञान सुरू भएको थियो । सातै प्रदेशका