जनयुद्ध दिवसमा मधेश प्रदेश सरकारद्वारा सार्वजनिक बिदा
जनकपुरधाम । मधेश प्रदेश सरकारले पहिलो पटक जनयुद्ध दिवसको अवसरमा सार्वजनिक विदा दिएको छ । फागुन १ गते मनाइने जनयुद्धको अवसरमा मधेश सरकारले आइतबार प्रदेशभरि सार्वजनिक बिदाको घोषणा गरेको आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत साहले जानकारी दिए । यसैबीच, जनयुद्धको