आइएमई खल्ती लिमिटेडको सिइओमा प्रविण रेग्मी नियुक्त
काठमाडौं । आइएमई डिजिटल सोलुसन लिमिटेड र खल्ती प्रा.लि.गाभिएर २०८२ साउन १ गतेदेखि संयुक्त रूपमा कारोवार सञ्चालन गरिरहेको आइएमई खल्ती लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सिइओ)को रुपमा प्रविण रेग्मीलाई नियुक्त गरेको छ । सोमबार बसेको सञ्चालक समितीको ११औँ बैठकले रेग्मीलाई आगामी