राष्ट्र बैंक र अन्तर्राष्ट्रिय वित्त निगमबीच साइकोमेट्रिक स्कोरिङ सोलुसन परीक्षण गर्नेगरी समझदारी
काठमाडौं । नेपाल राष्ट्र बैंक र अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी)बीच नेपालको वित्तीय क्षेत्रमा व्यक्तिगत क्षमता, व्यवहार, शैली र योग्यता मापनमा आधारित रहेर सम्भावित ऋणीको मूल्याङ्कन गर्ने विधि (साइकोमेट्रिक स्कोरिङ सोलुसन) को परीक्षणका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । साइकोमेट्रिक स्कोरिङले