पशुपति क्षेत्रमा अवैध फूल-उपहार पसल र टहरा हटाइँदै
काठमाडौं । पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिर आसपासमा रहेका फूल, उपहार पसल र टहरा हटाउन १५ दिने अल्टिमेटम दिएको छ । पशुपति क्षेत्रको सौन्दर्यतामा नकारात्मक असर पर्ने तथा भक्तजन, तिर्थयात्री, पर्यटक र पैदलयात्रीको आवागमनमा समेत अवरोध पुगेको भन्दै फूलउपहार