कलाकार सुनिल थापालाई अन्तिम श्रद्धाञ्जली
काठमाडौँ । चर्चित अभिनेता सुनिल थापाको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि चलचित्र विकास बोर्डमा राखिएको छ । आइतबार बिहानैदेखि थापालाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्न कलाकार, नागरिक अगुवा, राजनीतिक दलका नेता तथा सर्वसाधारण चलचित्र विकास बोर्ड पुगेका छन्। उनको शनिबार बिहान