सत्तारुढ गठबन्धनको बैठक आज ४ बजे बस्ने
काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक आज अपरान्ह ४ बजे बस्ने भएको छ । स्थानीय तहको निर्वाचन कि संघीय संसदको निर्वाचन पहिला भन्ने बहस चलिरहेको बेला सत्तारुढ गठबन्धनको बैठक ४ बजे बस्न लागेको हो । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल