सत्तारुढ दल विदेशी सहायताको विरोध गर्दै, निर्वाचनका लागि अन्तर्राष्ट्रिय सहायता जुटाउन दाता गुहार्दै निर्वाचन आयोग
काठमाडौं । सत्तारुढ दलहरुले विदेशी सहायताको विरोध गर्दैै सडक तताइरहेका बेला निर्वाचन आयोग भने निर्वाचनको लागि अन्तर्राष्ट्रिय सहायता जुटाउन दातासँग छलफल गरिरहेको छ । सरकारले २०७९ वैशाख ३० स्थानीय तहको निर्वाचन गर्नको लागि मिति घोषणा गरिसकेको छ । सोही निर्वाचन