आईएमएफबाट नेपाललाई थप करिब ६ अर्ब रुपैयाँ ऋण उपलब्ध हुने
काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) र नेपाल सरकारबीच विस्तारित कर्जा सुविधा (ईसीएफ) अन्तर्गत सातौँ तथा अन्तिम समीक्षा कर्मचारी तहमा सम्पन्न भएको छ। यससँगै नेपालले थप करिब ४ करोड ३२ लाख अमेरिकी डलर (झण्डै ६ अर्ब रुपैयाँ) बराबरको ऋण प्राप्त