मेरी संजीवनी पोखराबाट सार्वजनिक
पोखरा । अनेसास पोर्चुगलकी कार्यसमिति सदस्य गीतकार सजु पौडेल बरालको ‘मेरी सञ्जीवनी’ गीतसङ्ग्रह लोकार्पण भएको छ । गत आइतबार पोखरामा भएको कार्यक्रमको आयोजना पृथ्वीनारायण क्याम्पस नेपाली विभागले गरेको थियो । उक्त गीतसङ्ग्रह क्याम्पस प्रमुख प्रा.डा. हरिप्रसाद पाठक, विभागीय प्रुमख डा.