विद्यार्थी संगठनमाथि प्रतिबन्धको विरोधमा काठमाडौँमा कालो बेलुन प्रदर्शन
काठमाडौं । विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउने सरकारी घोषणाको विरोधमा राजधानीमा कालो बेलुन उडाएर प्रदर्शन गरिएको छ। नेपाल विद्यार्थी संघ र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले संयुक्त रूपमा विरोध प्रदर्शन गरेका हुन्। उनीहरूले सरकारको निर्णयलाई अलोकतान्त्रिक र दमनकारी