मुख्यमन्त्रीद्वारा मिर्चैयाका अस्पताल अनुगमन : विरामी छाडेर सञ्चालक फरार, दुई जना पक्राउ
सिराहा । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सिराहाको व्यापारिक बजार मिर्चैयामा सञ्चालित अस्पताल तथा पूर्व-पश्चिम राजमार्ग केन्द्रित होटलको अनुगमन गरेका छन् । अनुगमनका क्रममा मापदण्डविपरीत सञ्चालन भएका छ । सिद्धकामना हस्पिटलका दुई कर्मचारीलाई पक्राउ गरिएको छ । अनुगमन टोली देखेपछि