काठमाडौं । कीर्तिपुरस्थित टीयू मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) टस जितेर पहिले ब्याटिङ गरेको विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई १४० रनको लक्ष्य दिएको छ ।
विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३९ रन बनाएको हो ।

२७ मंसिर २०८१, बिहिबार