काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक केन्द्रीय कार्यालय च्यासलमा अपराह्न ४ बजे बस्नेगरी बोलाइएको छ ।
बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका साथै व्यवसायी मीनबहादुर गुरूङले पार्टी कार्यालय बनाउन दान दिएको कीर्तिपुरको जग्गाका विषयमा पनि छलफल जनाइएको छ ।
सो जग्गा प्रकरणबारे एमाले नेताहरुका फरकफरक धारणा सार्वजनिक हुँदै आएका छन् ।