पोखरा महानगरपालिका–१८ सराङ्कोटबाट मङ्गलबार बिहान मौसम खुलेपछि बादलुको घुम्टोभित्र देखिएको माछापुच्छ्रे हिमाल । तस्बिरः राधिका कँडेल/रासस