सरकारको न्यूनतम साझा कार्यक्रममा रास्वपाको असहमति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारको न्यूनतम साझा कार्यक्रममा असहमति रहेको बताएको छ । बिहिबार सरकारले सार्वजनिक गरेको न्यूनतम साझा कार्यक्रममा उसलो असहमति जनाएको हो । रास्वपा प्रवक्ता मुकुल ढकालले प्रधानमन्त्रीले सरकारको नयाँ नीति कार्यक्रम राष्ट्रिय सहमतिको दस्तावेज भनेपनि त्यसमा