Margadarsan


  • सिपमूलक तालिममा सहभागी महिला

    मार्गदर्शन २४ चैत्र २०७७, मंगलवार

    जुम्लाको हिमा गाउँपालिकाद्वारा आयोजित हाते होजियारी सम्बन्धित सिपमूलक तालिममा सिप सिक्दै महिला । गाउँपालिकाले यहाँका महिलालाई आत्मनिर्भर बनाउन सिपमूलक तालिम सञ्चालन गरेको हो । तस्बिरः विजय राउत/रासस

    फेसबुक प्रतिक्रिया