Margadarsan


  • लहरे बाली काँक्रो लगाउँदै महिलाहरु

    मार्गदर्शन ९ फाल्गुन २०७७, आईतवार

    कास्की घाचोक–३ का सुनौलो पाटन आमा कृषक समूहका महिला सामुहिक लहरे बाली काँक्रो लगाउँदै । उनीहरुले वार्षिक रु ४० हजारमा चार रोपनी जग्गा भाडामा लिएर कृषि कर्ममा लागि जुटेका हुन । समूहमा ७० जना महिला सदस्य छन । तस्वीर : जमुना वर्षा शर्मा, रासस

    फेसबुक प्रतिक्रिया