२०८१ वैशाख ११ गते मंगलबारको वैदिक राशिफल
काठमाडौँ । आज मिति २०८० साल वैशाख ११ गते मंगलवार व तदअनुसार अप्रिल २३ तारिख, नेपाल संवत ११४४ (चिल्लागा) उत्तरायणं वसन्त ऋतु शुक्ल पक्ष पुर्णीमा तिथी, चित्रा नक्षत्र, । बज्र योग छ । चन्द्र राशि कन्या। यो अशुभ योग हो