विद्यालय शिक्षा रुपान्तरणका लागि सिकाइ शैलीमा परिवर्तन गर्न शिक्षाविद्को सुझाब
काठमाडौँ । विद्यालय शिक्षामा रुपान्तरण गर्न स्थानिय तहलाई थप जिम्मेवार बनाउदै शिक्षण सिकाइको शैलिमा नै परिवर्तन गर्न शिक्षाविद्ले सुझाब दिएका छन् । खबर एजुकेशनको आयोजन र काठमाडौँको बसुन्धारास्थित साउथवेस्र्टन स्टेट कलेजको सहकार्यमा आयोजना गरेको “विद्यालय शिक्षामा रुपान्तरणका लागि स्थानीय तह