राष्ट्रिय टोलीमा नौ नयाँ अनुहार, दुई खेलका लागि दुई टिम
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मौरिसससँग हुने दुई मैत्रीपूर्ण खेलका लागि सबै ३४ सदस्यीय टोली घोषणा गरेको छ । माैरिसससँग हुने दुई खेलमा दुई टाेली गठन गरी खेलाडीलाई मैदानमा उतारिने भएकाे छ । प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले १५