यथाशिघ्र कृषकहरुलाई मल उपलव्ध गराउन सरकारलाई सभामुखको निर्देशन
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले यथाशिघ्र कृषकहरुलाई मल उपलव्ध गराउन सरकारलाई निर्देशन दिएका छन् । प्रतिनिधि सभाको आइतबारको बैठकमा सभामुख सापकोटाले खेतीपातीका समयमा यथाशिघ्र कृषकहरुलाई मल उपलब्ध हुन सक्ने गरी व्यवस्थापन गर्न, सम्बन्धित मन्त्री एवं नेपाल सरकारलाई निर्देशन दिएका हुन