लघुवित्तिय संस्थाको ज्यादतीविरूद्ध नेकपा बहुमतको विरोध प्रदर्शन
काठमाडौं । लघुवित्तिय संस्थाको ज्यादतीविरूद्ध नेकपा बहुमतले काठमाडौंम विरोध प्रदर्शन गरेको छ । लघुवित्तिय संस्थाका कारण सर्वसाधारणहरू पीडित हुनुपरेको र ठगी गरेको भन्दै नेकपा बहुमतको बागमती उपत्यका व्युरोले काठमाडौंको कमलपोखरीस्थित निर्धन उत्थान लघुवित्तको कार्यालय अगाडि प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीले लघुवित्तिय संस्था