मजदुरका समस्या समाधान एमालेले मात्रै गर्छः शिवाकोटी
दोलखा । नेकपा एमाले दोलखाका नेता तथा प्रतिनिधि सभा सदस्य उम्मदेवार बालकृष्ण शिवाकोटीले एमाले पार्टीले मात्रै मजदुरका समस्या समाधान गर्ने बताएका छन् । आइतबार बिहान जिफन्ट दोलखाले आयोजना गरेको परिचयात्मक कार्यक्रममा शिवाकोटीले प्रतिनिधि सभा सदस्यमा आफू निर्वाचित भएपछि हरेक मजदुर