बङ्गलादेशमा नेपाली नाटक ‘देउकाशी’ को मञ्चन

काठमाडौँ । बङ्गलादेशको बरिसालमा भएको शब्दबोली नाट्य महोत्सवमा नेपाली नाटक ‘देउकाशी’ मञ्चन गरिएको छ । आयोजक संस्था शब्दबोलीका अध्यक्ष एवं वरिष्ठ बङ्गाली रङ्गकर्मी सोयव दुलालले भाषा नबुझे पनि नाटकबाट धेरै कुरा बुझिएको जनाउँदै नेपाली कला र संस्कृतिको प्रशंसा गर्नुभयो । आदिइत्यादिका अन्तरराष्ट्रिय संयोजक प्रा डा अशोक थापाले देउकाशी गण्डक क्षेत्रको एउटा प्रतिनिधि पात्र भएको उल्लेख … Continue reading बङ्गलादेशमा नेपाली नाटक ‘देउकाशी’ को मञ्चन