अर्थ र गृहको तानातानले तनावमा प्रचण्ड
कांग्रेससँगको गठबन्धन तोडेर एमालेसँग गठबन्धन गर्न पुगेका पुष्पकमल दाहाल प्रचण्डलाई तनाव भएको छ । तनावको मुख्य कारण हो अर्थ मन्त्रालय र गृहमन्त्रालय । नयाँ गठबन्धन बनाएर अर्थ मन्त्रालय र गृहमन्त्रालय लिने दाउमा रहेका प्रचण्ड अहिले अर्थ र गृह दुवै मन्त्रालय