रणविर कपुरको रामायणको सुटिङ सुरू, लिक भए सुटिङका तस्बिर
मुम्बई । नितेश तिवारीको फिल्म रामायणको छायांकन सुरु भएको छ । कलाकारहरुको सेट र लुक्ससँग सम्बन्धित तस्विरहरु सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । रणवीर कपूर अभिनित यो फिल्मको सुटिङ मुम्बईमा भइरहेको छ । जहाँ अयोध्याको विशाल सेट बनाइएको छ। लारा