पर्यटनमन्त्री किराँती १८ करोड कमिसन खाने खेल र स्टन्टबाजीमा लिप्त : सांसद खतिवडा
काठमाडौं । प्रमुख प्रतिपक्षी एमालेले पर्यटनमन्त्री सुदन किरातीलगायतका तीन जना मन्त्रीको राजीनामा माग्दै संसद अवरुद्ध पारिरहेका बेला सत्तारुढ दलकै सांसद पनि मन्त्री किराँतीको कार्यशैलीप्रति चर्को विरोध जनाएका छन् । आजको प्रतिनिधिसभा वैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले पर्यटनमन्त्री किराती