२०८१ वैशाख ८ गतेको वैदिक राशिफल
काठमाडौँ । आज मिति २०८० साल वैशाख ८ गते शनिवार तदअनुसार अप्रिल १९तारिख, नेपाल संवत ११४४ (चिल्लागा) उत्तरायणं वसन्त ऋतु शुक्ल पक्षको द्वादशी तिथी, पुर्वफाल्गुणी नक्षत्र, ध्रुव योग छ । चन्द्र राशि शिंह। यो स्थिर कामको लागि शुभ योग हो