Margadarsan


  • घुमाउने घर

    मार्गदर्शन २४ चैत्र २०७७, मंगलवार

    तनहुँ जिल्लाको व्यास नगरपालिका–१० स्थित दरै वस्तीमा रहेको पराम्परागत दरै समुदायको घुमाउने घर । पछिल्लो समयमा आधुनिकतासँगै यस्ता पुख्र्यौली सम्पदाहरु विस्थापित हुँदै जान थालेका छन् । तस्वीर : सानेबहादुर नेपाली/रासस

    फेसबुक प्रतिक्रिया