तनहुँ जिल्लाको भिमाद नगरपालिका र म्याग्दे गाउँपालिका जोड्ने सेती नदीमाथि निर्माण गरिएको ऐतिहासिक झोलुङ्गे पुलको दयनीय दृश्य । वि.सं. १७७८ सालतिर जङ्गबहादुर राणा प्रधानमन्त्री हुँदा निर्माण गरिएको उक्त पुल जीर्ण अवस्थामा पुगे पनि यसको उचित संरक्षण हुन नसकेको हो । तस्वीर : सानेबहादुर नेपाली/रासस