Margadarsan


  • एभोकाडो पार्क

    मार्गदर्शन २ फाल्गुन २०७७, आईतवार

    धनकुटा बजारमा रहेको एभोकाडो पार्क । एभोकाडोको प्रतिमा सहित विसं २०७५ मङिसर ८ मा पार्क र प्रतिमा अनावरण भएको थियो । कुनै बेला सुन्तलाको क्षेत्र भनेर चिनिने धनकुटा स्थानीय सरकारको समन्वय र सहयोगमा अहिले एभोकाडो, किवि र ड्रागनफ्रुटको खेती हुने स्थलका रुपमा परिचय पाएको छ । तस्वीरः विराट अनुपम, रासस

    फेसबुक प्रतिक्रिया