Margadarsan


  • प्रधानमन्त्री ओलीको पक्षमा मोटरसाइकल र्‍याली (फोटो फिचर)

    मार्गदर्शन २१ माघ २०७७, बुधबार

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आज राजधानीमा बृहत मोटरसाइकल र्‍यालीको आयोजना गरेको छ । माघ २३ गते शुक्रबार गरिने जनसभाको तयारी स्वरुप अनेरास्ववियू र राष्ट्रिय युवा संघले संयुक्त रूपमा मोटरसाइकलको र्‍याली निकालेका हुन ।
    बालकुमारी पुलबाट शुरु भएको र्‍याली सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथाली, त्रिपुरेश्वर, जमल, नारायणहिटी, कमलपोखरी, गौशाला हुँदै तीनकुनेमा पुगेर टुंगिएको हो ।

    फेसबुक प्रतिक्रिया